Exodus 9:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभएको कुरा सुनेर राजाका केही भारदारहरू डराए। ती सबैले आफ्‍ना पशु र कमाराहरूलाई घरभित्र ल्‍याएर ओत लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोका अधिकारीहरूमध्‍ये जस-जसले परमप्रभुका वचनको डर माने, उनीहरूले आ-आफ्‍ना नोकरहरू र गाईबस्‍तुहरूलाई घरभित्र हुले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको वचनदेखि डराउने फारोका अधिकारीहरूले आफ्ना सेवकहरू र पशुहरूलाई भित्र ल्याउन हतार गरे।
Nepali ERV (पवित्र बाइबल)
फिरऊनका केही अधिकारीहरू ज-जसले परमप्रभुको वचनलाई आदर गरेका थिए, तिनीहरूले आफ्नो पशुहरू र कमारा-कमारीहरू घरभित्र राखे।