Exodus 9:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अरूले चाहिँ परमप्रभुको चेतावनीमाथि ध्यानै दिएनन् र आफ्ना गाई-वस्तु र कमाराहरूलाई खुला मैदानमा छोडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुका वचनको वास्ता नगर्नेचाहिँले आ-आफ्ना नोकरहरू र गाईबस्तुहरू मैदानमा नै रहन दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहको वचनको अवहेलना गर्नेहरूले आफ्ना सेवक र पशुहरू खेतमै छोडिराखे।
Nepali ERV (पवित्र बाइबल)
तर अरू मानिसहरूले परमप्रभुको वचन ध्यान दिएका थिएनन् तिनीहरूका पशुहरू अनि कमारा-कमारीहरू खेतमा नै छोडी दिए।