Exodus 9:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले घनघोर असिना वर्षाउनुभयो, आकाशमा बिजुली वारपार चम्‍कियो। मिश्रदेशमा यस्‍तो आँधी-बेहरी पहिले कहिल्‍यै भएको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
असिना पर्‍यो र बिजुली चम्‍क्‍यो। यस्‍तो त मिश्र राष्‍ट्रको प्रारम्‍भदेखि भएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
असिना पर्‍यो र बिजुली जताततै चम्क्यो। इजिप्ट एउटा राष्ट्र बनेको दिनदेखि यता यस्तो प्रकारको असिना कहिल्यै परेको थिएन।
Nepali ERV (पवित्र बाइबल)
असिना परिरहेको थियो र संग-संगै बिजुली पनि चम्किरहेको थियो। मिश्र एउटा राष्ट्र भए पछि सब भन्दा बढी असिना परेको यही थियो।