Exodus 9:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर गहुँचाहिँ बाँच्‍यो किनभने त्‍यसमा बाला लागेको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर गहूँ र कठियागहूँमा चाहिँ प्रहार परेन, किनकि तीचाहिँ पछि पाक्‍छन्‌।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर गहुँ र कठियागहुँ ढिलो पाक्ने हुनाले नष्‍ट भएनन्।)
Nepali ERV (पवित्र बाइबल)
गहूँ र कठिया गहूँ अरू अन्नहरू भन्दा ढिलो उम्रन्छ यसकारण यो नष्ट भएन।