Exodus 9:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि परमप्रभुले अघिबाटै मोशालाई भन्नुभएअनुसार राजाले इस्राएलीहरूलाई जान दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी फारोको हृदय कठोर भयो, र परमप्रभुले मोशालाई भन्नुभएबमोजिम उनले इस्राएलीहरूलाई जान दिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब फारोको हृदय कठोर भयो; याहवेहले मोशाद्वारा भन्नुभएझैँ तिनले इस्राएलीहरूलाई जान दिएनन्।
Nepali ERV (पवित्र बाइबल)
उनले इस्राएलका मानिसहरूलाई स्वतन्त्रता गर्नु अस्वीकार गरे। परमेश्वरले मोशालाई जे भन्नु भएको थियो त्यो पूरा भयो।