Exodus 9:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट परमप्रभुले आफूले भनेअनुसार गर्नुभयो र मिश्रीहरूका सबै पशुहरू मरे। इस्राएलीहरूका पशु एउटै पनि मरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि भोलिपल्ट परमप्रभुले त्यो काम गर्नुभयो, र मिश्रका सबै गाईबस्तु मरे, तर इस्राएलीहरूको एउटै पनि गाईबस्तु मरेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भोलिपल्ट याहवेहले त्यो कुरा गर्नुभयो: इजिप्टका सबै गाईबस्तु मरे, तर इस्राएलीहरूका एउटै पनि पशु मरेनन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यसै गर्नु भयो। अर्को दिन बिहान मिश्रका सबै पशुहरू मरे। तर इस्राएलीहरूका एउटा पनि पशु मरेनन्।