Ezekiel 1:16 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चारै वटा पाङ्ग्रा एकै किसिमका थिए, ती दामी रत्‍नझैँ चम्‍कन्‍थे र प्रत्‍येकलाई समकोणमा भाग गर्दै अर्को एक-एक वटा पाङ्ग्रा पनि थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती पाङ्‌ग्राहरूको आकार र बनावट यस्‍ता थिए— तिनीहरू पीतमणिजस्‍तै चम्‍कन्‍थे। ती चारै वटाको अनुहार एकै खालको देखिन्‍थ्‍यो। एउटा पाङ्‌ग्रोभित्र अर्को पाङ्‌ग्रो परस्‍पर वारपार गर्ने भएझैँ थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चारै वटा चक्‍काहरूका आकार र बनावट यस्तो थियो: तिनीहरू चम्किलो पुष्परागजस्तै थिए; अनि ती चारै एकसमान देखिन्थे। ती चक्‍काहरूको बनावटचाहिँ एउटा चक्‍काको बीचमा अर्को चक्‍का वारपार भएजस्तो थियो।