Ezekiel 1:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आत्मा जता-जता जान्थे, तिनीहरू त्यतै-त्यतै जान्थे र ती पाङ्ग्राहरू तिनीहरूसँगै उचालिन्थे किनभने ती जीवित प्राणीहरूका आत्मा पाङ्ग्राहरूमा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आत्मा जता गए तिनीहरू त्यतै जान्थे, र ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनभने ती जीवित जीवातहरूका आत्मा तिनै पाङ्ग्रामा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आत्मा जता-जता जान्थे, तिनीहरू पनि त्यतैतिर नै जान्थे; अनि ती चक्काहरू तिनीहरूसितै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्काहरूमा थियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू त्यहीं जान्थे जहाँ “हावाले लिएर जान्थ्यो अनि पाङ्ग्रा पनि तिनीहरूसितै जान्थ्यो किनभने यी प्राणीहरूको “हावा” पाङ्ग्राहरू थियो।