Ezekiel 1:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती प्राणीहरूको शिरको माथितिर स्‍फटिकझैँ चम्‍किरहने एउटा गुम्‍बजको जस्‍तो आकार थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती जीवित जीवातका शिरको मास्‍तिर विस्‍तृत क्षेत्रजस्‍तै देखिन्‍थ्‍यो, बरफझैँ चम्‍किरहेको र डरलाग्‍दो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती जीवित प्राणीहरूका शिरमाथि हिउँझैँ चम्किलो, डरलाग्दो अन्तर देखिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
प्राणीहरूको शिरमाथि आश्चर्यजनक चीज थियो। यो एउटा उल्टा बटुका जस्तै थियो। बटुका बरफ जस्तै स्वच्छ थियो।