Ezekiel 1:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गुम्‍बजको मास्‍तिर मणिले बनिएको एउटा सिंहासनजस्‍तो थियो र त्‍यसमाथि मानिसजस्‍तो एउटा आकार बसेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका शिरमाथिको विस्‍तृत क्षेत्रमाथि एउटा सिंहासनजस्‍तो थियो। हेर्दा त्‍यो नीरजस्‍तै देखिन्‍थ्‍यो, र सिंहासनमा बस्‍नेको रूप मानिसको जस्‍तो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका शिरमाथि भएको अन्तरमाथि नीलमणिको सिंहासनजस्तो देखिन्थ्यो; अनि मास्तिर त्यस सिंहासनमा मानिसको जस्तै एउटा आकृति थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो बटुकाको माथि केही थियो जुन एउटा सिंहासन जस्तो देखिन्थ्यो। यो नीलमणि जस्तै नीलो थियो, त्यहाँ कोही थियो जुन त्यो सिंहासनमाथि बसेको मानिस जस्तै देखिन्थ्यो।