Ezekiel 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हरेकका चार वटा अनुहारहरू र चार वटा पखेटाहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हरेकका चार मोहड़ा र चार पखेटा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ती हरेक प्राणीका चार वटा अनुहार र चार वटा पखेटाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तर हरेक प्राणीको चारवटा अनुहारहरू अनि चारवटा पखेटाहरू थिए।