Ezekiel 1:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चार वटा अनुहार र चार वटा पखेटा-बाहेक प्रत्येक पखेटामुनि मानिसको जस्तै एक-एक वटा हात थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका पखेटामुनि चारैतिर मानिसको जस्ता हातहरू थिए। ती चारै जीवातका मोहड़ा र पखेटाहरू थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चारै प्राणीहरूका पखेटामुनि चारैपट्टि मानिसका हातहरू थिए। ती चारै प्राणीका अनुहार र पखेटाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको पखेटा मुनि चारैतिर मानिसको हातहरू थियो अनि ती चारै जनाको चारवटा चेहराहरू अनि चारवटा पंखेटाहरू थियो।