Ezekiel 10:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पखेटा भएका जीवित प्राणीहरूको शिरमाथिको गुम्‍बजलाई मैले हेरें अनि त्‍यसको मास्‍तिर नीरले बनिएको एउटा सिंहासनजस्‍तो देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि मैले हेरें, र करूबहरूका शिरदेखि मास्‍तिर भएको विस्‍तृत क्षेत्रमा नीरको सिंहासनजस्‍तै केही देखा पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले हेर्दा करूबहरूका शिरमाथिका अन्तरको माथि नीलमणिको सिंहासनजस्तै देखेँ।
Nepali ERV (पवित्र बाइबल)
तब मैले त्यो बटुका देखें जुन करूब स्वर्गदूतको शिरमाथि थियो। बटुका नीलमणि जस्तै स्वच्छ नीलो थियो। त्यहाँ बटुकामाथि सिंहासन जस्तो केही चीज देखिन्थ्यो।