Ezekiel 10:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्राणीहरू हिंड्दा तिनीहरू आफूले इच्‍छा गरेअनुसार कुनै पनि दिशामा जिउ नफर्काई एकसाथ हिंड्थे। त्‍यसरी नै ती पाङ्ग्राहरू पनि यताउता नफर्की चारै दिशा जान सक्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू चलमल गर्दा करूबहरू फर्केका चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्‍थे। ती पाङ्‌ग्राहरू पछि फर्कंदैनथे। ती करूबहरू जाँदा तिनीहरूको टाउको जुन दिशातिर फर्केको हुन्‍थ्‍यो, तिनीहरू पनि त्‍यसैतिर नफर्कीकनै जान्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चक्‍काहरू अगि बढ्दा चारै वटा दिशातिर जान सक्थे; किनभने ती करूबहरूका शिर जतातिर फर्किएको हुन्थ्यो, ती चक्‍काहरू पनि यताउता नफर्की त्यतैतिर अगि बढ्थे।
Nepali ERV (पवित्र बाइबल)
जब पाङ्ग्राहरू हिँड्थे, तिनीहरू कुनै पनि दिशामा जान सक्थे। तर तिनीहरू पछि फर्कन्दैंन थिए। तिनीहरू जति बेला हिँड्ँथे सबै एकै साथ हिँड्ँथे। त्यो त्यस दिशामा हिँड्थ्यो जता त्यसको मुख फर्केको हुन्थ्यो। पछि नहेरी तिनीहरू हिँड्थे।