Ezekiel 10:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती प्राणीहरूका शरीर, पिठ्युँ, हात र पखेटाहरू अनि पाङ्ग्राहरू पनि आँखै-आँखाले भरिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्ग्राहरूसमेत सम्पूर्ण आँखै-आँखाले भरिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जीवित प्राणीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, तिनीहरूका हातहरू, पखेटाहरू र तिनीहरूका चार वटा चक्काहरू सम्पूर्ण आँखै-आँखाहरूले भरिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसको सम्पूर्ण शरीरमा नै आँखा थियो। त्यसको पीठ, हात, त्यसको पखेटा अनि पाङ्ग्रामा आँखा थियो। हो चारै पाङ्ग्रामा आँखा थियो।