Ezekiel 10:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्येक प्राणीका चार-चार वटा अनुहार थिए। पहिलो अनुहार साँढेको, दोस्रो मानिसको, तेस्रो सिंहको र चौथो चिलको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रत्येक करूबका चार वटा मोहड़ा थिए— पहिलो मोहड़ा करूबको, दोस्रो मोहड़ा मानिसको, तेस्रो सिंहको र चौथो गरुडको जस्तै थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती करूबहरू प्रत्येकका चार वटा अनुहारहरू थिए: पहिलो अनुहार करूबको थियो, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार चीलको थियो।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक करूब स्वर्गदूतको चारवटा अनुहारहरू थिए। पहिलो अनुहार करूबको थियो। दोस्रो अनुहार मानिसको थियो। तेस्रो अनुहार सिंहको थियो अनि चौथो गरूडको थियो।