Ezekiel 10:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती प्राणीहरू माथि उडे। (मैले अघि कबार नदीको किनारमा देखेको जीवित प्राणीहरू यिनीहरू नै थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती करूबहरू उँभो-उँभो जान लागे। यी ती नै जीवित जीवातहरू थिए, जसलाई मैले कबार नदीको किनारमा देखेको थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती करूबहरू मास्तिर उठे। ती करूबहरू मैले कबार नदीको किनारमा देखेकै जीवित प्राणीहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तब मलाई थाहा भयो कि ती करूब स्वर्गदूत तिनीहरू नै थिए जुन मैले कबार नदीमा दर्शनमा देखेको थिँए। तब करूबहरू हावामाथि उडे।