Ezekiel 10:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू थामिंदा पाङ्ग्राहरू थामिन्थे, तिनीहरू उड्दा पाङ्ग्राहरू पनि साथ-साथ जान्थे किनभने प्राणीहरूका आत्मा पाङ्ग्रामा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ती करूबहरू टक्क खड़ा हुन्थे, तब ती पाङ्ग्राहरू पनि खड़ा नै रहन्थे। अनि जब ती करूबहरू मास्तिर उठ्थे, तब ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्थे। किनभने ती जीवित जीवातहरूको आत्मा पाङ्ग्राहरूमा नै थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब ती करूबहरू खडा हुन्थे, तब तिनीहरू पनि खडा हुन्थे; अनि करूबहरू उठ्थे, तब ती चक्काहरू पनि तिनीहरूसित नै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्काहरूमा थिए।
Nepali ERV (पवित्र बाइबल)
यदि करूब स्वर्गदूतहरू शान्तिसँग उभिए पाङ्ग्रा पनि उभिबस्थ्यो। किन? किनकि त्यसमा प्राणीहरूको आत्माको शक्ति थियो।