Ezekiel 10:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि परमप्रभुको महिमा मन्दिरको ढोकाबाट निस्केर ती प्राणीहरूका मास्तिर पुग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुको महिमा मन्दिरको सँघारबाट निस्केर करूबहरूका मास्तिर अड़ियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको महिमा मन्दिरको सँघारको मास्तिरबाट हट्यो र करूबहरूमाथि गएर अडियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभुको महिमा मन्दिरको सँघारबाट उठ्यो अनि करूब स्वर्गदूतहरूको स्थानमाथि गएर रोकियो।