Ezekiel 10:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कबार नदीको किनारमा इस्राएलका परमेश्वरको मुनि मैले देखेका प्राणीहरू यी प्राणीहरू नै रहेछन् भनी चिनें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कबार नदीको किनारमा इस्राएलका परमेश्वरको मुन्तिर मैले देखेका ती जीवित जीवात यी नै थिए। तिनीहरू त करूबहरू रहेछन् भनी मैले थाहा पाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले कबार नदीको किनारमा इस्राएलका परमेश्वरको मुन्तिर देखेका जीवित प्राणीहरू यिनै थिए, र तिनीहरू करूबहरू रहेछन् भनी मैले थाहा पाएँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले इस्राएलको परमेश्वरको महिमाको तल प्राणीहरूको कबार नदीको दर्शनमा याद गरे अनि मैले अनुभव गरे कि त्यो प्राणी करूब स्वर्गदूत थियो।