Ezekiel 10:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू हरेकका चार-चार वटा अनुहार, चार-चार वटा पखेटा र हरेक पखेटामुनि मानिसको हातझैँ देखिने आकारहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रत्येकका चार-चार वटा मोहड़ा र चार-चार वटा पखेटा थिए, र ती पखेटामुनि मानिसका हातहरूजस्तै देखिन्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेकका चार वटा अनुहार र चार वटा पखेटा थिए; अनि तिनीहरूका पखेटामुनि मानिसका हातहरूजस्ता देखिन्थे।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक प्राणीको चारवटा मुख औ चारवटा पंखेटा थिए। पंखेटाको तल यस्तो चीज थियो जुन चीज मानिसको हात जस्तो देखिन्थ्यो।