Ezekiel 10:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो भित्र जाँदा ती प्राणीहरू मन्दिरको दक्षिणपट्टि उभिरहेका थिए र भित्री चोक बादलले भरियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब त्यो मानिस भित्र जाँदा करूबहरूचाहिँ मन्दिरको दक्षिणपट्टि उभिरहेका थिए, र एउटा बादलले भित्री चोक भरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिस भित्र पसेको बेला ती करूबहरू मन्दिरको दक्षिण भागमा उभिरहेका थिए; अनि भित्री चोकलाई चाहिँ बादलले ढाकेको थियो।
Nepali ERV (पवित्र बाइबल)
जब त्यो मानिस भित्र पस्यो करूब स्वर्गदूत त्यस समय मन्दिरको दक्षिणपट्टि उभिरहेको थियो, भित्री चोक बादलले भरियो।