Ezekiel 10:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्येक प्राणीको पखेटामुनि मानिसको हातझैँ देखिने आकार थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती करूबहरूका पखेटामुनि मानिसका हातहरूजस्तै देखिन्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(करूबहरूका पखेटामुनि मानवका हातहरूजस्ता देखिन्थे।)
Nepali ERV (पवित्र बाइबल)
(करूब स्वर्गदूतको पंखेटाको मुनि यस्तो चीज थियो जुन हेर्दा मानिसको हात जस्तै देखिन्थ्यो।)