Ezekiel 10:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले हरेक प्राणीको छेउमा एउटै किसिमका चार-चार वटा पाङ्ग्राहरू पनि देखें। पाङ्ग्रा दामी रत्नझैँ चम्कन्थे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले हेरें, र के देखें भने, करूबहरूका छेउमा चार वटा पाङ्ग्राहरू रहेछन्, प्रत्येक करूबको छेउमा एउटा-एउटा पाङ्ग्रो। ती पाङ्ग्राहरू चहकिला पीतमणिजस्तै देखिन्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले हेरेँ, हरेक करूबको छेउमा एउटा-एउटा चक्का गरी चार वटा चक्काहरू देखेँ; ती चक्काहरू चहकिलो गोमेद मणिझैँ चम्कन्थे।
Nepali ERV (पवित्र बाइबल)
तब मैले देखें कि त्यहाँ चारवटा पाङ्ग्राहरू थिए। प्रत्येक करूब स्वर्गदूतको छेउमा एउटा पाङ्ग्रा थियो। अनि त्यो पाङ्ग्रा स्वच्छ पहेलो रंगको थियो।