Ezekiel 11:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू इस्राएलको सिमानाभित्र लडाइँमा मारिनेछौ। तब म परमप्रभु हुँ भनी सबैले जान्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू तरवारले ढल्नेछौ, अनि इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू तरवारले मारिनेछौ, र इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू तरवारद्वारा मारिनेछौ। म तिमीहरूलाई त्यहाँ इस्राएलमा दण्ड दिनेछु, यसकारण तिमीहरूले सम्झनेछौ कि त्यो म हुँ जसले तिमीहरूलाई दण्ड दिँदैछु, म परमप्रभु हुँ।