Ezekiel 11:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब तिनीहरू फर्की आउनेछन्, तब तिनीहरूले यहाँ भेट्टाउने सबै अशुद्ध र घिनलाग्दा मूर्तिहरू हटाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरू त्यहाँ फर्किआउनेछन् र तिनीहरूले त्यहाँबाट त्यसका सबै घृणित प्रतिमाहरू र घिनलाग्दा मूर्तिहरू हटाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरू इस्राएलमा फर्कनेछन् र यस देशका सबै घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरू हटाइदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि जब हाम्रा मानिसहरू फर्कन्छन् त्यसबेला तिनीहरूले त्यो सबै डरलाग्दा कुहिएको देव-मूर्तिहरू जुन अहिले यहाँ छ नष्ट गरिदिनेछन्।