Ezekiel 11:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, यस सहरभित्र यी मानिसहरूले दुष्ट उपाय रच्छन् र खराब सल्लाह दिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मलाई भन्नुभयो, “हे मानिसको छोरो, यी ती नै मानिसहरू हुन्, जसले यस सहरमा दुष्ट्याइँ गर्न षड्यन्त्र रच्दछन् र दुष्ट सल्लाह दिँदछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई भन्नुभयो, “हे मानिसको छोरा, यी ती मानिसहरू हुन्, जसले सहरमा दुष्टता रच्दछन् र दुष्ट सल्लाह दिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमेश्वर मसित बोल्नु भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। यिनीहरू ती मानिसहरू हुन् जसले शहरमा नराम्रो योजनाहरू बनाउँछन्। तिनीहरूले मानिसहरूलाई नराम्रो काम गर्न उस्काउँछन्।