Ezekiel 11:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती जीवित प्राणीहरू उड्‍न थाले र पाङ्ग्राहरू पनि तिनकै साथमा गए। तिनीहरूमाथि इस्राएलका परमेश्‍वरको महिमा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब छेउमा पाङ्‌ग्राहरू भएका ती करूबहरूले आफ्‍ना पखेटा फैलाए। अनि इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्‍तिर थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब करूबहरूले तिनीहरूका छेउमा भएका चक्‍काहरूसहित आफ्ना पखेटा फैलाए, र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्तिर थियो।
Nepali ERV (पवित्र बाइबल)
तबपछि करूब स्वर्गदूतले आफ्नो पंखेटा फट्फटायो अनि हावामाथि उड्यो। पाङ्ग्रा तिनीहरूसितै गयो। इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो।