Ezekiel 11:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको महिमा सहरबाट हटेर गयो र त्‍यसको पूर्वपट्टिको पहाडमाथि अडियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरको बीचबाट परमप्रभुको महिमा उँभो गयो, र पर्वतमाथि त्‍यो अड़ियो, जो सहरको पूर्वपट्टि थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको महिमा सहरभित्रबाट माथि गयो र त्यस सहरको पूर्वतिरको पर्वतमाथि गएर अडियो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको महिमामाथि हावामा उठ्यो अनि उसले यरूशलेम छोडि दियो। अनि केही क्षणको लागि यरूशलेमको पूर्वी पहाडमा गएर बस्यो।