Ezekiel 11:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दर्शनमा परमेश्वरको आत्माले मलाई उचाल्नुभयो र बेबिलोनियाको कैदमा बसेका देशनिकाला भएकाहरूको बीचमा ल्याइपुर्याउनुभयो। तब मैले देखेको दर्शन हटेर गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आत्माले मलाई माथि उठाउनुभयो, र परमेश्वरका आत्माद्वारा दिइएको दर्शनमा बेबिलोनियामा निर्वासित भएकाहरूकहाँ उहाँले मलाई ल्याउनुभयो। तब मैले देखेको त्यो दर्शन मबाट मास्तिर गइहाल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिनुभएको दर्शनमा बेबिलोनमा निर्वासित भएकाहरूको बीचमा मलाई ल्याउनुभयो। तब मैले देखेको दर्शन मबाट माथि गइहाल्यो;
Nepali ERV (पवित्र बाइबल)
तब वतासले मलाई हावामाथि उठायो अनि फेरि बाबेल पुरायो, ती मानिसहरूकहाँ पुरायो जुन मानिसहरूलाई इस्राएल छोड्नुको निम्ति बाध्य गराइएको थियो। त्यसपछि दर्शनमा परमेश्वरको आत्मा हावामा उठाउनुभयो अनि मलाई छोडियो। मैले ती सबै चीजहरू परमेश्वरको दर्शनमा देखें।