Ezekiel 11:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले यस सहरमा यति धेरै हत्या गरेका छौ कि गल्लीहरू लाशै-लाशले भरिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले यस सहरमा धेरै मानिसहरूलाई मारेका छौ, र यसका गल्लीहरू मारिएका मानिसहरूका लाशले भरिदिएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले यस सहरभित्र धेरै मानिसहरू मारेका छौ, र सहरका सडकहरू मानिसहरूका लासहरूले भरिदिएका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले यो शहरको धेरै मानिसहरू मार्यौ। तिमीले सडकको गल्लीहरू मारिएका मानिसहरूको लाशले भरिदियौ।