Ezekiel 11:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण म सार्वभौम परमप्रभु तिमीहरूलाई यसो भन्‍दछु, ‘यो सहर साँच्‍चै एउटा पकाउने भाँडो हो तर मासुचाहिँ के हो? तिमीहरूले मारेर फ्‍याँकेका लाशहरू नै मासु हो! तिमीहरू यहाँ रहनेछैनौ। म तिमीहरूलाई यस सहरबाट बाहिर खेदिदिनेछु!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरूले मारेर त्‍यहाँ फ्‍याँकेका शरीरहरू मासु हुन्, र यो सहरचाहिँ कराही हो। तर तिमीहरूलाई यसका बीचबाट म बाहिर खेदिपठाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले सहरमा फ्याँकिदिएका लासहरू मासु हो, र यो सहरचाहिँ कराही हो; तर म तिमीहरूलाई यहाँबाट धपाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
अब हाम्रा परमप्रभु यसो भन्नु हुन्छ, ‘यी सबै लाशहरू मासु हो अनि शहर भाँडा हो। तर उनी (नबूकदनेस्सर) आउनेछन अनि तिमीहरूलाई यो सुरक्षाको भाँडाबाट लिएर जानेछन्।