Ezekiel 12:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभुले के भन्दै छु, त्यो तिनीहरूलाई बता। यो अगमवाणी यरूशलेमका शासक र सबै बासिन्दाहरूको निम्ति हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ। “यो ईश्वरवाणी यरूशलेममा भएका राजकुमार र सारा इस्राएलका घरानाको विषयमा हो’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ती सोध्नेहरूलाई भन्, प्रभु याहवेह यसो भन्नुहुन्छ: यो अगमवाणी यरूशलेमका राजकुमार र त्यहाँ भएका सबै इस्राएलीहरूसँग सम्बन्धित छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई भन कि परमप्रभु तिनीहरूका मालिकले यो कुरा बताउनु भयो। यो दुखको संन्देश यरूशलेमका बूढा-प्रधानहरू अनि यरूशलेममा बस्ने इस्राएलका सबै मनिसहरूको विषयमा हो।