Ezekiel 12:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई भन् कि तैँले जे गरिस्, त्यो अब हुन आउने कुराको एउटा चिनो हो अर्थात् तिनीहरू देशनिकाला भएर कैदी हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई भन्, ‘म तिमीहरूका निम्ति एउटा चिन्ह हुँ’। “मैले जसो गरेको छु, त्यसरी नै तिनीहरूलाई गरिनेछ। तिनीहरू देशबाट कैदीहरूजस्तै निर्वासित हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई भन्, ‘म तिमीहरूका निम्ति एउटा चिन्ह हुँ।’ “जस्तो मैले गरेको छु, तिनीहरूलाई त्यस्तै गरिनेछ। तिनीहरू देशबाट कैदीहरूजस्तै निर्वासनमा जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई भन, ‘म तिमीहरू सबैका लागि उदाहरण हुँ। मैले जे-जे गरें त्यो तिमीहरू सबैको निम्ति वास्तविक हुनेछ।’ तिनीहरू कैदीहरू जस्तो जान बाध्य हुनेछन्।