Ezekiel 12:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले भरिभराउ भएका नगरहरू ध्‍वस्‍त पारिनेछन् र देश उजाड बन्‍नेछ अनि तिनीहरूले जान्‍नेछन् कि म नै परमप्रभु हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू बसेका नगरहरू भत्‍काइनेछन्, र देश नष्‍ट हुनेछ। तब म नै परमप्रभु हुँ भन्‍ने तिमीहरूले जान्‍नेछौ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आबाद भएका सहरहरू नष्‍ट पारिनेछन् र देश उजाड हुनेछ। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको शहरमा यति बेला धेरै मानिसहरू बस्दैछन् तर त्यो शहर नष्ट भएर जान्छ। तिम्रो पुरै देश नष्ट भएर जानेछ। त्यसपछि तिमीले बुझ्नेछौ कि ‘म नै परमप्रभु हुँ।”‘