Ezekiel 12:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, ‘समय बितेर जान्‍छ र अगमवाणी टरेर जान्‍छ’ भनेर इस्राएलका मानिसहरूले किन घरीघरी उखान दोहोर्‍याउँछन्?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, ‘दिन बित्‍दैजान्‍छ, र पनि दर्शन भने कुनै पूरा हुँदैन’ भन्‍ने तिमीहरूको देश इस्राएलमा चल्‍दैआएको यो उखान के हो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, इस्राएलको देशमा तिमीहरूको यो उखान के हो: ‘दिनहरू बितेर जान्छन्, तर दर्शनहरू पूरा हुँदैनन्’?
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, इस्राएल देशको विषयमा मानिसहरूले यो उखान किन सुनाउँछन विपत्ति चाँढै आउँदैन, दर्शन कहिल्यै हुँदैन।