Ezekiel 12:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, इस्राएलीहरू सोच्‍दछन् कि तेरा दर्शनहरू र अगमवाणीहरू धेरै दिनपछि मात्र पूरा हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, इस्राएलका घराना यसो भन्‍दैछ, ‘त्‍यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र त्‍यसले धेरै समयपछिका कुराहरूको अगमवचन कहन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, इस्राएलीहरूले भनिरहेका छन्, ‘त्यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र धेरै समयपछिको विषयमा त्यसले अगमवाणी गर्छ।’
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरा, इस्राएलका मानिसहरू सोच्छन् जे दर्शन म तिमीलाई दिन्छु त्यो भविष्यमा घट्नेछ। तिनीहरू सम्झनछन् जुन विपत्तिहरूको विषयमा तिमी कुरा गर्छौ त्यो आज भन्दा धेरै वर्ष पछि घट्नेछ।