Ezekiel 13:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती अगमवक्ताहरूलाई भन् कि तिनीहरूको पर्खाल ढल्नेछ। म ठूलो वर्षा पठाउनेछु। पर्खालमाथि असिना खस्नेछ, आँधी-बेह्री चल्नेछ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण ती चून लगाउनेहरूलाई भन्, “घनघोर वृष्टि हुनेछ र ठूला-ठूला असिना बर्सनेछन् र आँधीबेहरी म पठाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यो सेतो चून पोत्नेहरूलाई त्यो पर्खाल ढल्न लागेको छ भनी भनिदे; पानीको बाढी आउनेछ र म प्रचण्ड रूपले असिना पठाइदिनेछु; अनि प्रचण्ड आँधी चल्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई भन म असिना र पानी पठाउँनेछु। प्रचण्ड आँधी-बेह्री चल्नेछ अनि बाढी आउनेछ, अनि पर्खाल ढल्नेछ।