Ezekiel 13:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “ए मरणशील मानिस, अब तेरा मानिसहरूका बीचमा भएका ती आइमाईहरूलाई हेर्‌, जसले आफैंले रचेका अगमवाणी बोल्‍दछन्। तिनीहरूको विरोध गर्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब हे मानिसको छोरो, इस्राएलका छोरीहरू, जसले आफ्‍नै कल्‍पनाको अगमवाणी कहन्‍छन्, तिनीहरूतिर तेरो मुख फर्का। तिनीहरूका विरुद्धमा अगमवाणी गर,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब हे मानिसको छोरा, तेरो अनुहार तिनीहरूका आफ्नै कल्पनाको आधारमा अगमवाणी गर्ने तेरा मानिसहरूका छोरीहरूतिर तिनीहरूको विरुद्धमा फर्का, र तिनीहरूको विरुद्धमा अगमवाणी गर्;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “हे मानिसको छोरो! इस्राएलमा स्त्री अगमवादिनीहरू खोज। त्यो स्त्री अगमवादिनीहरू मेरो निम्ति बोल्दैनन्। तिनले त्यही भन्छन, जुन तिनीहरूलाई भन्न मन पर्छ। यसकारण तिमीले मेरो लागि उसको विरूद्ध बोल्नु पर्छ। तिमीले यसो भन्नु पर्छ।