Ezekiel 13:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूले बाँधिदिएका शिरका लुगाहरू च्यातेर फ्याँकिदिनेछु र एकैपल्टमा सदाकालको निम्ति मेरा प्रजालाई तिमीहरूका पन्जाबाट फुत्काउनेछु। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका घुम्टा पनि निकालिदिनेछु, र मेरो प्रजालाई तिमीहरूका हातदेखि छुटाउनेछु। तिनीहरू फेरि कहिल्यै तिमीहरूका हातमा शिकार हुनेछैनन्। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका घुम्टाहरू च्यातिदिनेछु, र मेरा मानिसहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु; अनि तिनीहरू फेरि कहिल्यै पनि तिमीहरूको शक्तिको शिकार हुनेछैनन्। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूको घुम्टो च्यातिदिनेछु अनि मेरो मानिसहरूलाई तिम्रो शक्तिबाट बचाउँनेछु। तिनीहरू तिम्रो जालबाट भाग्नेछन् अनि तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।