Ezekiel 14:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूका केही अगुवाहरू परमप्रभुको इच्‍छाबारे सोधपुछ गर्न मेरो सामुन्‍ने आएर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका कति जना धर्म-गुरुहरू मकहाँ आएर मेरो सामुन्‍ने बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका केही प्रधानहरू मकहाँ आएर मेरो सामु बसे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका केही बढा-प्रधानहरू मकहाँ आए। तिनीहरू मसँग बात गर्न बसे।