Ezekiel 14:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्ता र त्यसको सल्लाह लिनजाने मानिस दुवैले एउटै दण्ड पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू दुवैले आ-आफ्नो अपराधको दोष भोग्नेछन्— अगमवक्ताको दोष र सल्लाह लिनेको दोष बराबर हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना दोष बोक्नेछन्—अगमवक्ता र सल्लाह लिन आउने दुवै बराबर दोषी ठहरिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यस्तै प्रकारले त्यो मानिस जुन राय लिन आएको थियो अनि अगमवक्ता जसले उत्तर दियो दुवैले एउटै दण्ड पाउँनेछन्।