Ezekiel 14:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अथवा, म त्‍यस देशमा लडाइँ ल्‍याउनेछु, मानिसहरू र पशुहरू दुवैलाई नाश गर्न तरवार पठाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अथवा यदि मैले त्‍यस देशको विरुद्धमा तरवार ल्‍याएँ र ‘देशका चारैतिर तरवार चलोस्‌’ भनी भनें, र मैले त्‍यस देशका मानिसहरू र पशुहरूलाई नाश गरें भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अथवा यदि मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ भने, र ‘यो तरवार देशभरि नै चलोस्,’ भनेर त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “अथवा त्यस देशको विरूद्ध लड्नका निम्ति म शत्रुका सेना पठाउँन सक्छु। ती सैनिकले त्यो देश नष्ट पारिदिन्छन्। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।