Ezekiel 14:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले त्‍यस देशमा एउटा महामारी पठाएँ र आफ्‍नो क्रोधमा धेरै ज्‍यान लिएँ अनि मानिसहरू र पशुहरू दुवैलाई मारें भने पनि,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अथवा यदि मैले देशमा रूढ़ी पठाएँ र रगत बगाई त्‍यसका मानिसहरू र पशुहरूलाई मारेर मैले मेरो क्रोध पोखाएँ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अथवा यदि मैले त्यस देशमा रूढी पठाएँ, र रक्तपातद्वारा आफ्नो क्रोध त्यसमाथि खन्याएँ, र देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “अथवा म त्यस देशको विरूद्ध रूढी (महामारी) पठाउँन सक्छु। म तिनीहरूमाथि आफ्नो क्रोध बर्षाउन सक्छु। म सबै मानिस अनि जनावरहरूलाई त्यस देशबाट हटाउन सक्छु।