Ezekiel 14:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त अब म सार्वभौम परमप्रभुले इस्राएलीहरूलाई के भन्‍दछु, त्‍यो तिनीहरूलाई सुना, ‘तिमीहरूका घिनलाग्‍दा मूर्तिहरू त्‍याग र फर्केर आओ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण इस्राएलको घरानालाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: पश्‍चात्ताप गर! आफ्‍ना मूर्तिहरूदेखि फर्किआओ, र आफ्‍ना सबै घिनलाग्‍दा व्‍यवहारहरू परित्‍याग गर!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: पश्‍चात्ताप गर! तिमीहरूका मूर्तिहरूबाट फर्क र आफ्ना सबै घिनलाग्दा कामहरूलाई छोडिदेओ!
Nepali ERV (पवित्र बाइबल)
“यसकारण इस्राएलका परिवारसँग यी सब भन। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ! मकहाँ फर्केर आऊ अनि आफ्नो घिनलाग्दो मूर्तिहरू छोडिदेऊ। ती सबै डरलाग्दा झूटो देवताहरूबाट तिमी फर्क