Ezekiel 14:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि कुनै अगमवक्ता धोकामा परेर झूटा अगमवाणी कहन्‍छ भने त्‍यसको कारण यो हो कि म परमप्रभुले त्‍यसलाई धोकामा पारेको छु। मैले नै यसको विरुद्धमा हात उठाउनेछु र इस्राएलका मानिसहरूका बीचबाट त्‍यसलाई हटाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘अनि यदि अगमवक्ताले केही अगमवाणी उच्‍चारण गर्नलाई फस्‍यो भनेदेखि, म परमप्रभुले त्‍यस अगमवक्तालाई फसाएको हुँ र म मेरो हात त्‍यसको विरुद्धमा पसार्नेछु, र मेरो प्रजा इस्राएलको बीचदेखि त्‍यसलाई नाश गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘अनि यदि अगमवक्तालाई लोभ्याएर अगमवाणी गर्न लगाइएको छ भने म याहवेहले नै त्यस अगमवक्तालाई लोभ्याएको हुँ; अनि म आफ्नो हात त्यसको विरुद्धमा पसार्नेछु र त्यसलाई मेरा प्रजा इस्राएलको बीचबाट नाश गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यदि अगमवक्ता धेरै मूर्ख भई आफ्नो उत्तर दियो भने म उसलाई देखाई दिन्छु कि उ कति मूर्ख छ, म उसको विरूद्ध आफ्नो शक्ति प्रयोग गर्छु। म उसलाई नष्ट गरिदिन्छु अनि आफ्ना मानिसहरूलाई इस्राएलबाट बाहिर निकाल्नेछु।