Ezekiel 15:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के त्यसबाट केही बनाउन सकिन्छ? के त्यसबाट केही कुरो झुन्ड्याउने किलोसम्म बनाउन सकिएला त?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के केही चीज बनाउन त्यसबाट काठ कहिल्यै निकालिन्छ र? के मानिसहरूले कुनै थोक झुण्ड्याउनलाई त्यसबाट कीला बनाउँछन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के कुनै उपयोगी चीज बनाउनका निम्ति दाखको बोटबाट कहिल्यै काठ निकालिन्छ र? के मानिसहरूले दाखको बोटबाट केही झुण्ड्याउनका निम्ति किला बनाउँछन् र?
Nepali ERV (पवित्र बाइबल)
के तिमीहरू दाखको बोटको दाउरा कुनै काममा उपयोग गर्न सक्छौ? अहँ! के तिमीहरू त्यसबाट केही चीज बनाउँनको निम्ति काठ निकाल्न सक्छौ? अँहँ!