Ezekiel 15:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जलाउनुभन्दा अघि पनि त्‍यो बेकामको थियो। अब, जलाइसकेर अँगार बनिएपछि त्‍यो झन् बेकामको हुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि त्‍यो सिङ्गै हुँदा पनि केही कामको थिएन भने, आगोले भस्‍म भएर कोइला भएपछि त्‍यो झन्‌ के कामको योग्‍य हुन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यो सिङ्गो हुँदा कुनै पनि कामको निम्ति उपयोगी हुँदैन भने, जब त्यसलाई आगोले जलाएर कोइला बनिएपछि त्यो कुनै उपयोगी कुरा बनिनलाई झन् कति कम उपयोगी हुन्छ होला?
Nepali ERV (पवित्र बाइबल)
यदि बल्नु भन्दा पहिला तिमीले त्यस दाउराको केही चीज बनाउँन सक्छौ भने पनि निश्चय नै त्यो जलिसके पछि त्यसबाट केही बनाउँन सक्तैनौ!