Ezekiel 16:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो परम सुन्‍दरताको ख्‍याति जाति-जातिमा फैलियो किनभने तँलाई त्‍यस्‍तो सुन्‍दरी मैले नै बनाएको थिएँ,” सार्वभौम परमप्रभु त्‍यसो भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो सौन्‍दर्यले गर्दा तेरो ख्‍याति जाति-जातिहरूका बीचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्‍दर्य कलङ्करहित थियो, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो सुन्दरताको कारण जाति-जातिहरूको बीचमा तेरो ख्याति फैलियो; किनकि मैले तँलाई दिएको गौरवले तेरो सुन्दरतालाई पूर्ण बनाइदिएको थियो, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो सुन्दरताले गर्दा तिमी विख्यात भयौ। यो सब यसकारण भयो किनकि मैले तिमीलाई ज्यादा राम्री बनाए।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।