Ezekiel 16:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले दिएका सुन र चाँदीका गहना लिएर पुरुषका मूर्तिहरू बनाइस् र तीसित व्‍यभिचार गरिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तँलाई दिएको सुनचाँदीको तेरो सुन्‍दर-सुन्‍दर रत्‍नहरूबाट तैंले आफ्‍नो निम्‍ति पुरुष-मूर्तिहरू बनाएर तीसित वेश्‍यावृत्ति गरिस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तँलाई दिएका अति सुन्दर गहना, मेरो सुनचाँदीले बनिएको गरगहना तैँले लिइस्, र आफ्नै निम्ति पुरुषका मूर्तिहरू बनाएर तिनीहरूसितै वेश्यावृत्ति गर्न थालिस्।
Nepali ERV (पवित्र बाइबल)
तब मैले दिएको सुन्दर गर-गहना लियौ अनि त्यो सुन-चाँदी मानिसहरूको मूर्तिहरू बनाउँनमा प्रयोग गर्यौं। तिमीले तिनीहरूलाई वेश्याले झैं पूज्यौ।